राष्ट्रिय खेलकुद

पारस खड्काद्धारा नेपाली क्रिकेट टिमको कप्तान पदबाट राजीनामा

नेपाली क्रिकेटका सबै भन्दा सफल कप्तान पारस खड्काको राजीनामा राजीनामा घोषाण मिति २०७६ असोज २८ गते कप्नतान पदमा नियुक्ति सन् २००९     पारस खड्काको नेतृत्वमा नेपाली क्रिकेटको  उपलब्धि सन् २०१० विश्व क्रिकेट लिग डिभिजन ५ को उपाधि सन् २०११ ए सि सि टवान्टि-२० को सेमेफइनल पुगेको सन् २०१२ डिभिजन...

Read more

आठौ राष्ट्रिय खेलकुद २०७५

आयोजना प्रदेश न ५ आयोजना मिति २०७६ वैशाख ५ तर खेलको सुरुवात २०७५ चैत्र २७ मास्कट (प्रतिक चिन्ह) हात्तीको छावा नारा आठौ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा गीत खेलाडि हौ लोगो र मास्कट डिजाइन सन्तोस विष्ट मास्कट लोगो र गीत सर्वजानीक २०७४ फागुन ८ सहभागी खेलाडि संख्या...

Read more

धनगढी प्रिमियर लिग २०७५

२०७५ धनगढी प्रिमियर लिग धनगढी प्रिमियर लिग को तेस्रो संस्करण हो। यो प्रतियोगिता माघ २८ देखि फागुन ११ सम्म धनगढीमा आयोजना भएको थियो। यो प्रतियोगितामा देश भरिका विभिन्न सहरहरूका प्रतिनिधित्व गर्ने विभिन्न ६ वटा टोलीहरूले सहभागीता रहेको थियो। २०७५ धनगढी प्रिमियर लिग धनगढी क्रिकेट लिगको परिमार्जित नाम धनगढी प्रिमियर लिगको...

Read more

सातौ राष्ट्रय खेलकुद २०७३

ड्ड आयोजक ः पुर्वमाञ्चल विकास क्षेत्र ड्ड लोगो डिजायनर ः खिमराज श्रेष्ठ ड्ड उद३ा६न ः मंसिर ८, २०७३ विराटनगर ड्ड समापन ः मंसिर १५, २०७३ धरान ड्ड खेल संख्या ः ३२ ड्ड मास्कत ः अर्ना ड्ड सातौ राष्टि्र खेलकुदको गीत ः शव्द टंक उप्रेती, स्वर–सूमित खड्का संगीत–मनराजा नकर्मी पदक तालिका...

Read more

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.