कोरोना खोप अभियानको सुरुवात

अभियानको सुरुवात

२०७७ माघ १४ गते

पहिलो खाेप लगाउने

डा‍. सागर राजभण्डारी शुक्रराज ट्रपिकल र सरुवा रोग अस्पतालको निर्देशक

भ्याक्सिनको नाम

कोभिसिल्ड

पहिलो दिन लगाइएको

६४ जिल्लाको ९३ खोपकेन्द्रबाट ९ हजार ८४ जना

कोरोना खोप लगाउने नेपाल

भारत पछि सार्कको दोस्रो राष्ट्र

खोप अनुदानमा दिने राष्ट्र

भारत (भारतबाट २१ जनवरी २०२१ (८ माघ २०७७) मा १० लाख खाेप अनुदानमा नेपाल ल्याएको थियो)

खाेप विकास गर्ने स‌ंस्था

अक्सफर्ड आस्ट्रजेनीका

खोप उत्पादन गर्ने संस्था

सिरम इन्टच्यूट अफ इन्डिया

 

Exit mobile version