अभियानको सुरुवात |
२०७७ माघ १४ गते |
पहिलो खाेप लगाउने |
डा. सागर राजभण्डारी शुक्रराज ट्रपिकल र सरुवा रोग अस्पतालको निर्देशक |
भ्याक्सिनको नाम |
कोभिसिल्ड |
पहिलो दिन लगाइएको |
६४ जिल्लाको ९३ खोपकेन्द्रबाट ९ हजार ८४ जना |
कोरोना खोप लगाउने नेपाल |
भारत पछि सार्कको दोस्रो राष्ट्र |
खोप अनुदानमा दिने राष्ट्र |
भारत (भारतबाट २१ जनवरी २०२१ (८ माघ २०७७) मा १० लाख खाेप अनुदानमा नेपाल ल्याएको थियो) |
खाेप विकास गर्ने संस्था |
अक्सफर्ड आस्ट्रजेनीका |
खोप उत्पादन गर्ने संस्था |
सिरम इन्टच्यूट अफ इन्डिया |