अभियानको सुरुवात | २०७७ माघ १४ गते |
पहिलो खाेप लगाउने | डा. सागर राजभण्डारी शुक्रराज ट्रपिकल र सरुवा रोग अस्पतालको निर्देशक |
भ्याक्सिनको नाम | कोभिसिल्ड |
पहिलो दिन लगाइएको | ६४ जिल्लाको ९३ खोपकेन्द्रबाट ९ हजार ८४ जना |
कोरोना खोप लगाउने नेपाल | भारत पछि सार्कको दोस्रो राष्ट्र |
खोप अनुदानमा दिने राष्ट्र | भारत (भारतबाट २१ जनवरी २०२१ (८ माघ २०७७) मा १० लाख खाेप अनुदानमा नेपाल ल्याएको थियो) |
खाेप विकास गर्ने संस्था | अक्सफर्ड आस्ट्रजेनीका |
खोप उत्पादन गर्ने संस्था | सिरम इन्टच्यूट अफ इन्डिया |