लूइस ग्लुकलाई २०२० को साहित्य तर्फको नोवेल पुरस्कार

यस वर्ष साहित्य तर्फको नोवेल पुरस्कार अमेरीकी कवियत्री लूईस ग्लुक लाई प्रादान गरिएको छ ।

उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार प्रदान गरिएको हो ।

 

Exit mobile version