नेपाल भ्रमण बर्ष--2020
➖➖➖➖➖➖➖➖
➡️बनाउने निर्णय=2074 साउन 29
➡️ लक्ष्य =सन 2020 सम्मा 20 लाख पर्यटक भित्र्याउने
➡️ नारा= "lifetime experience "
➡️ नेपाल भ्रमण बर्ष 2020 को सुभारम्भ मिति=बि.स.2076 बैशाख 1
➡️ कोमागाने पार्क फेवाताल पोखरावाट सुभारम्भ गरिएको
➡️सुभारम्भ गर्ने=गण्डकी प्रदेश्का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ
➡️लोगो बनाउने ब्याक्ती=उद्दब रिजाल
➡️नेपाल भ्रमण बर्ष 2020 को राष्ट्रिय कार्यक्रमका संयोजक=सुरज वैध