दोश्रो सामाजिक सुरक्षा दिवस-२०७६
➖➖➖➖➖➖➖➖➖➖
➡️ कहिले मनाइन्छ= प्रत्येक बर्ष मंसिर 11
➡️कहिले बाट मनाउन सुरु=बि.स.2075 देखि
➡️के को अबसरमा= योगदानमा आधारित सामाजिक सुरक्षा लागू भएको अबसरमा
➡️ 2076 को नारा="असल श्रम सम्बन्धको आधार,सामाजिक सुरक्षा र रोजगार"
➡️ 2075 को नारा="सामाजिक सुरक्षा योगदानमा सहभागी बनौ,सुरक्षीत भबिस्य सुनिश्चित गरौ"
नोट
= बि. स. 2075 मंसिर 3 गतेको मन्त्रीपरिषदको निर्णयले मंसिर 11 गते सामाजिक सुरक्षा दिबस मनाउने घोषणा गरेको हो ।