नारा :
"स्वच्छ कर प्रशासन ;विकास र सुशासन"
•सरकारले विभिन्न १५ विधामा धेरै कर तिर्ने र समयमै कर तिर्नेलाई सम्मान गरेको हो।
•धेरै कर तिर्ने व्यक्ती तथा संस्थाहरु:
- सबैभन्दा धेरै कर तिर्ने करदाता⇨ रवी केसी सुर्य नेपाल
- निर्यातकर्ता आयकर ⇨पंकज बजाज, डाबर नेपाल
- उद्योग(मदिरा र चुरोट बाहेक)⇨जगदम्बा, सुलभ अग्रवाल
- कृषि ⇨अन्नपूर्ण एगणरमे राजेश कुमार अग्रवाल
- लघुवित्त⇨छिमेकी लघुबित्त
- बैंक⇨राष्ट्रिय वाणिज्य बैंक , किरणकुमार श्रेष्ठ
- बीमा ⇨ नेपाल लाईफ, विवेक झा
- स्वास्थ्य शिक्षा⇨ मणिपाल मेडिकल कलेज
- सूचना प्रविधि⇨वर्ल्डलिंक, दिलिप अग्रवाल
- व्यापार⇨ अग्नि इन्कर्पोरेट, क्याबिनेट श्रेष्ठ
- पर्यटन⇨हायात, सुरेशलाल श्रेष्ठ
- मध्यम करदाता⇨ कामना सेवा विकास बैंक, हरिप्रसाद
- आन्तरिक कार्यालय तर्फ⇨ भिएस मोरिसस
- व्यक्तिगत⇨ सिध्दार्थ शमशेर जबरा
- भ्याट⇨ घोराही,सिमेन्ट संजय बंसल
- वि. स २०६९ देखि मनाउदै अइएकाे
- वि.स २०५४ मंसिर १ गते देखि मुल्य अभिबृद्धि कर (भ्याट) लागु गरिएकाे अबसरमा मनाउदै अईएको