प्राविधिक अधिकृतकाे विज्ञापन प्रकासीत

लाेक सेवा आयोगले अधिकृत (प्राविधिक) को विज्ञापन प्रकाशन गरेकाे छ ।

 

फारम भर्ने अन्तिम दिन २०७६-८-१७
दोब्बर दस्तुरमा फरम भर्ने अन्तिम दिन २०७६-८-२४
फारम दस्तुर रु १००० (प्रत्येक समावेशीको लागि थप रु ४००)
उमेर हद निजामती तर्फ - २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको 

स्वास्थ्य तर्फ - - २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको

परिक्षा केन्द्र काठमाडौ
फारम भर्ने तरिका Online

 

 

Exit mobile version