लाेक सेवा आयोगले अधिकृत (प्राविधिक) को विज्ञापन प्रकाशन गरेकाे छ ।
फारम भर्ने अन्तिम दिन | २०७६-८-१७ |
दोब्बर दस्तुरमा फरम भर्ने अन्तिम दिन | २०७६-८-२४ |
फारम दस्तुर | रु १००० (प्रत्येक समावेशीको लागि थप रु ४००) |
उमेर हद | निजामती तर्फ - २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको स्वास्थ्य तर्फ - - २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको |
परिक्षा केन्द्र | काठमाडौ |
फारम भर्ने तरिका | Online |
Loading...