८००० मि भ्नदा अग्लो १४ शिखर चढ्ने | निर्मल पुर्जा |
हालको उमेर | ३६ वर्ष |
कार्यरत निकाय | ब्रिटिस सेना |
किर्तिमान कायम गरेकाे मिति | २०७६ कार्तिक १२ गते |
चढेकाे पहिला शिखर | अन्नपूर्ण - अप्रिल २३ |
अन्तिम शिखर | शिशापाङ्मा (चिन) २०१९ अक्टोवर २९ |
उनले चढेका हिमाल र सफल आरोहणको मिति:
•अन्नपूर्ण, नेपाल, एप्रिल २३
•धौलागिरी, नेपाल, मे १२
•कञ्जनजङ्गा, नेपाल, मे १५
•सगरमाथा, नेपाल, मे २०
•लोत्से, नेपाल, मे २२
•मकालु, नेपाल, मे २४
•नाङ्गापर्वत, पाकिस्तान, जुलाई ३
•जी १, पाकिस्तान, जुलाई १५
•जी २, पाकिस्तान, जुलाई १८
•के २, पाकिस्तान, जुलाई २४
•ब्रोड पिक, पाकिस्तान, जुलाई २६
•चो यू, नेपाल, सेप्टेम्बर २३
•मनास्लु, नेपाल, सेप्टेम्बर २७
•शीशापाङ्मा, चीन, अक्टोबर २९
•यसअघि यो कीर्तिमान पोल्याण्डका जेर्जी कुकुक्जाको नाममा (८ वर्ष लगाएर सन् १९८७ मा) थियो ।