अन्तर्राष्ट्रिय गरिबी निवारन दिवस २०१९ को नारा:
"Acting Together to Empower Children, their Families and Communities to End Poverty"
Wherever men and women are condemned to live in extreme poverty, human rights are violated. To come together to ensure that these rights be respected is our solemn duty.
— Joseph Wresinski, Text Engraved on Original Commemorative Stone in Paris
स्मरण रहोस:
- बहुआयामिक गरिवी; - २८.६% रहेको
- नेपालमा गरिवीको रेखामुनि रहेको जनसंख्या; - १८.७%
- २६ जिल्लामा गरिव परिवार पहिचान गरिएको छ भने १२ जिल्लामा पहिचान कार्य भईरहेको
- सन २०३० सम्म नेपालले गरिवीको रेखामुनि रहेको जनसंख्या ५ % भन्दा तल झार्ने प्रतिवद्धता गरेको छ