अर्थशास्त्र तर्फको नोवेल पुरस्कार २०१९

 

२०१९ को पुरस्कार प्राप्त गर्ने
  • अभिजीत वेनर्जी - भारत
  • इस्थर डुफ्लो - फ्रांस
  • माइकल क्रिमर - अमेरीका
कार्य

विश्वव्यापि गरिवी निवारनको लागि प्रयोगात्मक कदमको लागि

यस वर्षको पुरस्कार राशी ९0 लाख स्विडिस क्रोणा (१० करोड ४० लाख नेपाली रुपैया)


अर्थशास्त्रको नोवेल पुरस्कार बारे थप

अर्थशास्त्रको नोवेल पुरस्कार दिन थालिएको सन् १९६९ देखि
हाल सम्म प्रदान गरिएको पुरस्कारको संख्या ५१
प्रप्त गर्ने व्यक्तिको संख्या ८४
हाल सम्म प्राप्त गर्ने महिला २ (एलिनोर ओस्ट्रोम-२००९ र इस्थर डुफ्लो २०१९)

 

सबै भन्दा कम उमेरका इथर डुफ्लो- ४६ वर्षको उमेरमा १९७२
सबै भन्दा बढि उमेरका लियोनिड हुर्विच – ९० वर्षको उमेरमा २००७

 

Exit mobile version