१०० औ शान्ति नोवेल पुरस्कार
अबी अहमद अली
इथियोपियाका प्रधानमन्त्री
कार्य - "शान्ति प्राप्ति र अन्तर्राष्ट्रिय सहकार्य"
सन् १९९८ देखि २००० सम्म चलेको सीमा युद्धपछि २० वर्ष लामो सैनिक गतिरोध अन्त्य गर्दै इथियोपिया र इरिट्रियाबीच गत वर्ष एउटा शान्ति सम्झौता भएको थियो।
यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि ७८ वटा सङ्घसंस्था र २ सय २३ जना व्यक्तिहरू सहित ३ सय १ को मनोनयन परेको थियो।
पुरस्कारस्वरूप आउँदो डिसेम्बरमा ओस्लोमा विजेतालाई करिब नौ लाख अमेरिकी डलरको पुरस्कार प्रदान गरिनेछ।
२०१८ मा नोवेल शान्ति पुरस्कार
- डेनीस मुक्वेगे - कङ्गो र
- नाडिया मुराद - इराक
लाई सयुक्त रुपमा प्रदान गरिएको छ ।