नेपालको ताल, हिमताल, हिमनदी

तालको प्रकार:

हिमाली ताल, पर्बतिय ताल र मैदानी ताल

 

 

रारा ताल, मुगु   

फोक्सुणडो ताल:

Y आकारको ताल

डोल्पा जिल्ला

१४५ मी. गहिरो

कान्जीरोवा हिमालको काँखमा रहेको

अत्यधिक चिसोको कारण जिउहरु नपाइने भएकोले यसलाई निर्जिउ ताल भनेर चिनिन्छ

रिग्म गाउँमा पर्ने हुँदा रिग्म ताल भनेर पनि चिनिने

यो तालको पानि निसृत भइ सुलिगढ़ झरना बनेको छ

 

तिलिचो ताल:

विश्वकै सर्वोच्च स्थानमा रहेको ताल, मनांग जिल्ला,          ४९१९ मी.

लम्बाई-४ कि.मी.         चौडाई-१.२ कि.मी.      गहिराइ-२०० मी.

स्थानीय भाषामा तिरिछो अर्थात् तिलिजो भनिन्छ

फेवा ताल

माछापुछ्रे र अन्नपूर्ण हिमालको छायाँ देखिने मनमोहक र रमणीय ताल

कास्की जिल्ला मा अवस्थित

बर्षेनी ०.७ वर्ग कि.मी. को दरले पुरिंदै गएको अनुमान

पोखरामा गरिने प्यारा गलाईडिंग ल्याण्ड यसै तालको किनारमा गरिन्छ

हर्पन खोला तथा मार्सी खोलाको पानि मिसिएर बनेको

बैदाम ताल भनेर चिनिने (बैदाम गाउँको नजिक रहेकोले)

तालको बिचमा बाराही मन्दिर रहेको छ

 

सबैभन्दा ठुलो हिमनदी:      लांगटांग      १६ कि.मी.

सबैभन्दा लामो हिमनदी:     खुम्बु        ३२ कि.मी.

उच्च स्थानमा रहेको ताल:   तिलिचो, मनांग       ४९१९ मी.

सबैभन्दा ठुलो हिमताल:      च्छो रोल्पा ताल, दोलखा

४५८० मी. उचाईमा रहेको

बिस्फोटनको खतरामा रहेको

अग्लो प्रवाहको झरना:       पचाल झरना, कालिकोट     ३८१ मी.      २०७४ साउन १२ गते निर्णय अनुसार

ह्यात्रुंग, तेह्रथुम             ३६५ मी. उचाई

एकै दिनमा बिभिन्न रंगको देखिने ताल:      झिलमिला ताल, कंचनपुर

 

 

बिसहजारी ताल:      चितवन (पुर्व-पश्चिम राजमार्ग बाट २० हजार फिट दुरीमा रहेको)

नन्दभाउजु ताल:     चितवन

बुलबुले ताल:        सुर्खेत

कामिनी दह:        बारा

५२ पोखरी ५२ ताल: रुकुम

झिल्मिले ताल:       कंचनपुर

माईदिया पोखरी:     बिरगंज, नगवा

तिलिचो ताल:        मनांग

सत्यवती ताल:      पाल्पा

ऋणमाक्ष दह:      मुगु

जाखिरा ताल        कपिलबस्तु

इन्द्र सरोवर         मकवानपुर

डेभिस फल्स अर्थात् पाताले छांगो     कास्की

रुप्से झरना         म्याग्दी

टिपाताल झरना      रुकुम

Exit mobile version