विश्व कीर्तिमानमा नेपाल

विश्वको सर्वोच्च शिखर:        सगरमाथा     ८८४८ मी.

विश्वको सर्वोच्च उचाइको धान खेति:          जुम्ला जिल्लामा गरिने धानखेती       ३०५० मी.

सर्वाधिक गहिरो गल्छी:       अन्ध गल्छी

म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा अन्नपूर्ण र धौलागिरी हिमालको बिचमा कालिगण्डकी नदीले बनाएको

सर्वोच्च स्थानमा रहेको ताल:  तिलिचो ताल, मनांग

४९१९ मी.

होचो उपत्यका:                 अरुण उपत्यका

पूर्वमा ८५८६ मी अग्लो कन्चनजनघा र पश्चिममा ८८४८ मी. अग्लो सगरमाथाको बिचमा पर्ने उपत्यका

सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुन्ज:       सगरमाथा राष्ट्रिय निकुन्ज

अद्रितिया चरा                  काँडे भ्याकुर (स्पाइनी ब्याब्लर)

दुर्लभ च्याउ:                    ट्रयाफिना नेपालेंसिस

सर्वोच्च स्थानबाट उत्पति भएको नदी:        अरुण नदी

सर्वाधिक उचाइमा पाइने फुल:       स्टेलारिया डेकुम्बेन   (६४९२ मी. उचाइमा)

Exit mobile version