प्रताप मल्ल
- वि.सं. १६९८ देखि १७३१ सम्म कान्तिपुरका राजा भएका,
- प्रताप मल्ल साहसी विद्धान र धार्मिक राजा थिए,
- यिनले बाबु लक्ष्मीनरसिंह मल्ल वौलाएको कारण उनलाई नजरवन्दमा राखी राजा भएका थिए,
- उनले नेपालको कुटनीतिक प्रतिनिधिको रुपमा तहासामा नायक राख्ने चलन शुरु गरे,
प्रताप मल्ले गरेका कामहरु
- चारकुने मुद्राको प्रचलनमा ल्याए
- राज परिवार बुढानिल्कण्ठ नजाने चलन चल्यो,
- कुच विहारबाट दुइवटी केटी (रुपमती र राजमती) को डोला झिकाई विवाह गरी डोला प्रथाको शुरु गरे,
- पहिलो पटक इसाइ धर्मवलम्वीको रुपमा ग्रोवर डोरविल नामक पादरीको नेपाल नेपाल प्रवेश,
- रानीपोखरीको निर्माण वि.स १७२७ मा गराएका थिए,
- हानुमान ढोका दरबारको निर्माण (वि.स १७०७),
- दुरवीन प्रयोग गर्ने पहिलो राजा,
- तन्त्रमन्त्रको प्रयोग गरी कालभैरवलाई हासाउने राजा,
- देवीसंग पासा खेल्ने राजा,
- गाई जात्रालाई हास्यव्यङ्को उत्सवको रुपमा मानाउने चलन चलाए,
- यीनको मृत्यु हरिसिद्धिको नाच हेर्दा हेदै भएको थियो,