शासन अवधि | १६ वर्ष (वि.स ६६२ देखि ६७८ सम्म) |
वशं | ठकुरी (ठकुरी वंशको भएतापनि लिच्छवी वंशमा शासन गरेका थिए) |
छोरी | भृकुटी (घरको नाम चिजु र खुकुनी तथा तिब्बतमा ढिचुङ्) |
छोरा | श्रीमानव वर्मा |
धर्म | शैव (तर वौद्ध धर्मप्रति आस्था राख्दथे) |
धारण गरेका पदवी |
|
चलाएको प्रमुख चलनहरु |
|
अंशुवर्मा बारे थप
- अंशुंवमा लिच्छवीकालका शासक शिवदेव प्रथमका ज्वाई थिए ।
- नेपालको इतिहासमा मन्त्रीस्तरको व्यक्ति राजा बनेको यो पहिलो घटना थियो ।
- छिमेकीहरुसंग राम्रो सम्बन्ध कायम गर्न उनले आफ्नी छोरी भृकुटीको विवाह तिब्बती राजा स्र्र्र्रौङचोङ गम्पो सँग गराइदिएका थिए भने तत्कालिन भारतका राज हर्ष वर्धनसँग मैत्री सन्धी समेत गरेका थिए ।