बुबा | धर्मदेव |
आमा | राज्यवती |
रानी | भोगीनी, क्षेमसुन्दरी, गुणवती |
छोरा | महिदेव |
छोरी | विजयावती |
निमार्ण | चाँगुनारायणको मन्दिर, मानगृह दरबार |
मुद्रा | श्री मानाङ्क र श्री भोगीनी अंकित |
शासन केन्द्र | विशाल नगर |
दरबार | मानगृह |
चलाएको चलनहरु |
|
राजा मानदेव बारे अन्य
- नेपालको पहिलो प्रमाणीत राजा ।
- उनको राज्य पूर्वमा कोशी र पश्चिममा गण्डकी पारी मल्लपुरी सम्म फैलिएको थियो ।
- राजा जय देवको पशुपति अपभिलेख अनुसार यीनी लिच्छवीको ३९ औ राजा थिए ।
- उनले आफ्नी आमालाई सती जानबाट रोकेका थिए ।
- शास्त्र जान्ने जनतालाई आफ्नै परिवार ठान्ने ।