ईस्लाम धर्मका सिद्धान्तहरु

इस्लामका ५ सिद्धान्त

सहदा (आस्था÷विश्वास)
नमाज प्रार्थना (प्रत्येक दिन ५ पटक)
जकात दान (हुने खानेले नहुने वा दुर्वललाई )
रोजा उपवास (रमजान महिनामा एक महिनाको उपवास)
हज तिर्थयात्रा (हिजरी सम्मताको अन्तिम माहिनामा मक्का र मदिनाको यात्रा )
Exit mobile version