नेपाल दक्षिण एसियाको पहिलो खुल्ला दिशामुक्त राष्ट्र

नेपाल खुल्लदिशामुक्त राष्ट्र घोषणा मिति २०७६-०६-१३


नेपालमा खुल्ला दिशामुक्त भएका पहिला जिल्लाहरु

 

क्र.स. जिल्ला घोषणा मिति
१. कास्की २०६८/०३/१०
२. चितवन २०६८/०६/०६
३. तँनहु २०६९/०४/०३
४. म्याग्दि २०६९/०६/२३
५. प्युठान २०६९/१२/१६

नेपालमा खुल्ला दिशामुक्त भएका पच्छिला जिल्लाहरु

क्र.स. जिल्ला घोषणा मिति
७७. भोजपुर २०७६/०६/०४
७६. सोलुखुम्बु २०७६/०६/०३
७५. काठमाडाै २०७६/०५/३१
७४. कपिलवस्तु २०७६/०५/३१
७३. महोत्तरी २०७६/०५/३०
Exit mobile version