- शरीरलाइ शतिm प्रदान गर्ने तथा शरीरको तापक्रम व्यवस्थीत राख्ने चिल्लो पदार्थको आवश्यकता पर्छ
- यस्ता खानाहरुमा घिउ, तेल, मखन, वदाम, बोसो आदि हुन ।
यसका प्रकारहरु
- Saturated Fatty Acid
- Unsaturated Fatty Acid
चिल्लो पदार्थको कामहरु
- शरिरलाई काम गर्न शक्ति प्रदान गर्दछ
- Fat Soluble vitamins को ओसारपसार तथा भण्डारण गदर्छ
- भित्री अगंहरुलाई अड्याएर राख्छ