पानी
- शरीरको तापक्रम सन्तुलन राखन र खाएको पदार्थलाई शरीरमा शोषित गर्न पानीको आवश्यकता पर्दछ ।
- दिनमा कम्तिमा ३ लि. देखि ५ लि. सम्म पानी पिउनु पर्छ ।
- पिउने पानी स्वच्छ सफा र किटाणु रहित हुनुपर्छ ।
- पानी स्वच्छ गर्ने तरिका
- उमाल्ने ,
- फिल्टर गर्ने,
- क्लोरिन झोल प्रयोग गर्ने
- Sodis, RO, तथा UV प्रविधिकाे प्रयोग गर्ने