- कार्वोन, हाइड्रोजन र अक्सिजन मिलेर बनेको हुन्छ
- शरिरको पाचन प्रणलीले कार्वोहाइड्रेडलाई ग्लुकोजमा परिनत गर्छ ।
- ग्लुकोजले शरिरलाई उर्जा प्रदान गर्दछ ।
- बढी मात्रमा काबोहाइड्रेटस पाइने खानाहरु चामल, गहुँ ,मकै, जौ, सलगम, आलु, प्याज, तरुल, उखु, गुलिया फलफुलहरु आदि
- Sugar : C12H22O11
- Glucose : C6H12O6