- शरिरलाई चाहिने अतिआवश्यक खाद्य पदार्थ प्रोटिन हो ।
- प्रोटिन नाइट्रोजन र अन्य खाद्य पदार्थहरुको मिश्रण हो ।
- प्रोटिनमा सबै भन्दा बढि नाइट्रोजन लागभग १६% हुन्छ ।
- मानव शरिरको तौलको करिव २० % प्रोटिन हुन्छ ।
- प्रोटिन विभिन्न २० प्रकारका एमिनो एसिडबाट बनेको हुन्छ ।
- प्रोटिनको सामान्य सुत्र RCH(NH2)COOH
शरिरमा प्रोटिनको आवश्यक्ता
- शरिरको वृद्धि गर्न
- कोष तथा तन्तुको निर्माण गर्न
- Hormones, enzymes, clotting factor तथा antibodies को निमार्ण गर्न
प्रोटिनका स्रोतहरु
- Animal Source : दुध, दहि, मासु, अण्डा, माछा, पनिर
- Plant Source : भटमास, दाल, गेडागुडी