- पौष्टिक तत्व सम्बन्धि विषयहरुको अध्ययन गर्ने विज्ञान लाई पोषण भनिन्छ ।
- मानव शरीरलाई शक्ति प्रदान गर्न, शरीर वृद्धि गर्न तथा कोष र तन्तुहरु निर्माण गर्न पोषणयुतm खानेकुरा चाहिन्छ ।
- मनिस तथा सम्पुर्ण प्राणीहरुको शरीरको वृद्धि गर्न, रोग प्रतिरोधात्मक क्षमताको विकाश गर्न पोषण युतm खाना वो आवश्यकता पर्दछ ।
- पोषण र खानेकुरा एकै होइनन् । खानेकुरा भनेको कुनै पनि खान योग्य वस्तुलाई जनाउछ भने पोषण भन्नाले एक गतिशिल प्रक्रियालाई जनाउछ , जसबाट मानिसले खाएको कुरा शरीरको सकरात्मक परिवर्तनमा उपयोग हुन्छ ।
According to WHO
- Nutrition is the intake of food, considered in relation to the body’s dietary needs.
- Good nutrition – an adequate, well balanced diet combined with regular physical activity – is a cornerstone of good health.
- Poor nutrition can lead to reduced immunity, increased susceptibility to disease, impaired physical and mental development, and reduced productivity.
रसायनिक बनावटका दिष्टिले खाधको प्रकार
- प्रोटिन (Protein)
- कार्वोहाइड्रेड (carbohydrates)
- चिल्ला (Fat)
- भिटामीन (Vitamins)
- खनिज (Minerals)
- पानी (Water)