विज्ञानका विभिन्न सिद्धान्त र तिनका प्रतिपादकहरु

विज्ञानका विभिन्न सिद्धान्त तथा तिनका प्रतिपादकहरु
 सापेक्षिक घनत्व र लिभरको सिद्धान्त : अँर्किमिडिज
 सापेक्षतवादी सिद्धान्त : अल्वर्ट आयइन्स्टाइन
 यूरेनियम विखण्डनको सिद्धान्त : अटोहान
 वंशाणु क्रमको सिद्धान्त : ग्रेगर जोन मेण्डल
 तापको अविनाशिताको सिद्धान्त : जूल
 विधुत अपघटनको सिद्धान्त : माइकल फाराडे
 तापको गतिको सिद्धान्त : केल्विन
 परमाणु सिद्धान्तको नियम : जोन डाल्टन
 प्रकाश ग्रहण गर्ने सिद्धान्त : स्नेल
 सुर्य केन्द्रित सिद्धान्त : निकोलस कोपर्निकस
 प्राकृतिक चयनको सिद्धान्त : चाल्र्स डार्विन
 क्वान्टम थ्योरी : मेक्स फ्लेङ्क
 सपना विश्लेषण र मानसिक विश्लेषण : सिग्मड फ्रायड
 उत्तोलन वा तरणको सिद्धान्त : आर्किमिडिज
 गूरुत्वकर्षण्ँको सिद्धान्त र गतिको नियम : न्यूटन

Exit mobile version