- उत्पति : इ.पु. ५२०
- उत्पति स्थल : लुम्बिनी, नेपाल
- प्रवर्ततक : सिद्धार्थ गौतम (विष्णुको ९औं अवतार)
- शुरुभाषा : पाली
- सम्प्रदाय : ४ वटा
- हिनयानी : जस्ताको त्यसै ग्रहण, मुर्ति पुजा नगर्ने
- महायानी : व्यापक अर्थ , मुर्ति पूजा गर्ने
- वज्रयानी :
- तन्त्रयानी :
- विश्वमा कुल धर्माबलम्बली : ७.१५ (करिब ३७५ मीलियन
- नेपालमा धर्माबलम्बी : ९.०४ %