हिन्दुहरुको वेद तथा उपवेदहरु

चार वेदहरु

वेद अर्थ
ऋग्वेद सबै भन्दा प्राचिन, यसमा देवि देवताको बारेमा उल्लेख गरिएको छ ।
सामवेद उपवासको वेला गाइने गीतहरु रहेका छन् , संगीत बारे उल्लेख भएको ।
यर्जुवेद यज्ञ तथा पूजाको विधिबारे उल्लेख भएको ।
अर्थवेद समाजशास्त्र, विज्ञान, कृषी विज्ञान, गणीत आदि विषयको बारेमा जानकारी रहेको छ ।

चार उपवेदहरु

उपवेदहरु रहेको व्यवस्था
स्थापत्यवेद वास्तुकला वा वास्तुशात्र सम्बन्धी जानकारी
धनुर्वेद युद्ध कला बारे जनाकारी
गन्धर्वेद गायन कला सम्बन्धी जानकारी
आयुर्वेद प्राचिन स्वास्थ्य विज्ञान

 

Exit mobile version