अफ्रिका
ड्ड क्षेत्रफल ः ३ करोड २ लाख वर्ग किमी
ड्ड पृथ्वीको क्षेत्रफलको ः ५ %
ड्ड पृथ्वीमा रहेको भू–भागको ः २०.४ %
ड्ड देश संख्या ः ४६ (४६ पूर्णरुपमा स्वतन्त्र)
ड्ड भुपरिवेष्टिक राष्ट्र ः १६ वटा
ड्ड सबै भन्दा अग्लो शिखर ः किलिमाञ्जरो, तान्जानिया (५८९२ मि)
ड्ड सबै भन्दा लामो पर्वतमाला ः एटलस (२५०० किमी)
ड्ड सबै भन्दा लामो नदी ः नाइल (६६५० किमी)
ड्ड क्षेत्रफलको हिसाबले ठूलो देश ः अल्जेरिया
ड्ड जनसंख्याको हिसाबले ठूलो देश ः नाइजेरिया
ड्ड क्षेत्रफलको हिसाबले सानो देश ः सैचैल्स (४५३ वर्ग कि.मी)
ड्ड सबै भन्दा ठूलो ताल ः भिक्टोरीया (६९,४८५ वर्ग किमी)
ड्ड सबै भन्दा गर्मी हुने ठाँउ ः लिबिया
ड्ड सबै भन्दा चिसो हुने ठाँउ ः मोरक्को
ड्ड सबै भन्दा सक्रिय ज्वालामुखी ः निरागोंगो, कङौ
ड्ड सबै भन्दा ठूलो मरुभूमी ः सहारा मरुभूमी (विश्वको पनि)
ड्ड सबै भन्दा धेरै जनसंख्या भएको शहर ः लावोस, नाइजेरिया