एसिया महादेश

एसिया
ड्ड क्षेत्रफल ः ४ करोड ४५ लाख वर्ग किमी
ड्ड पृथ्वीको क्षेत्रफलको ः ८.७ %
ड्ड र्पृथ्वीमा रहेको भु भागको ः २९.५ %
ड्ड जनसंख्या ः ४ अर्व ४२ करोड ७० लाख
ड्ड देश संख्या ः४८ (५वटा विवादित मकाओ, हङकङ, ताइवान, प्यालेस्टाइन, तूर्किश साइप्ररश)
ड्ड भुपरिवेष्टिक राष्ट्र ः १२
ड्ड सबै भन्दा अग्लो शिखर ः सगरमाथा (८,८४८ मि)
ड्ड सबै भन्दा लामो पर्वतमाला ः हिमालय (२४०० कि.मी)
ड्ड सबै भन्दा लामो नदी ः यङ्सी, चीन (६,३०० कि.मी)
ड्ड क्षेत्रफलको हिसाबले ठूलो देश ः चिन (विश्को चौथो)
ड्ड जनसंख्याको हिसाबले ठुलो देश ः चीन (१ अरब ३७ करो८) (विश्को पनि)
ड्ड क्षेत्रफलको हिसाबले सानो देश ः माल्दिभ्स, २९८(३००) वर्ग कि.मी
ड्ड सबै भन्दा बढि जङल भएको ः भूटान (सम्पुर्ण भू–भागको ८३.८%)
ड्ड सबै भन्दा बढि जङल फडाँनी भएको ः अफगानिस्ता (कूल क्षेत्रफलको ३८.८ %)
ड्ड सबै भन्दा ७ुलो ताल ः क्यासपियन, (३,७१,००० वर्ग क.मी)
ड्ड सबै भन्दा उच्चे स्थानको ताल ः तिलिचो (४,९१९ मि) मनाङ (विश्वको पनि)
ड्ड सबै भन्दा गहिरो ताल ः वैकाल (१,९४० मि)
ड्ड सबै भन्दा चिसो हूने ठाउँ ः भरखोयानस, सइबेरीया –३४ डिग्री
ड्ड सबै भन्दा सक्रिय ज्वालामुखी ः माउन्ट ब्रमोज, इन्डोनेसिया
ड्ड सबै भन्दा ठूलो मरुभूमी ः गाबी मरुभूमि, चिन
ड्ड सबै भन्दा धेरै जनघन्तत्व भएको शहर ः टोक्यो, जपान (विश्वको पनि)
ड्ड सबै भन्दा बढि भ्रष्टाचार भएको राष्ट्र ः अफगानिस्तान
ड्ड सबै भन्दा कम भ्रष्टाचार भएको राष्ट्र ः सिङ्गापुर
ड्ड सबै भन्दा शान्ती भएको राष्ट्र ः जापान
ड्ड सबै भन्दा अशान्ती भएको राष्ट्र ः सिरिया

Exit mobile version