अक्षांश र देशान्तर
पृथ्वीको अक्ष र भु–मध्य रेखासंग समानान्तर हुने गरी पुर्व पश्चिम दिशामा खिचिएका काल्पनिक सिधा रेखाहरुलाई अक्षंश भनिन्छ ।
पृथ्वीको उत्तरी ध्रुव देखि दक्षिणी ध्रुव सम्म खिचिएका अर्ध वृत्ताकार रेखाहरुलाई देशान्तर भनिन्छ ।
अक्षंश र देशान्तरको बारे सर्वप्रथम चर्चा गर्ने व्यक्ति इराटोस्थेनीज (तेस्रो सताब्दी इ.पू) तर अक्षंश देशान्तरको सर्वप्रथम प्रयोग गर्ने व्यक्ति हिपार्कस (दोस्रो सताब्दी इ.पू) हुन ।
अक्षंश (Latitude)
पृथ्वीको भु–मध्य रेखासंग समानान्तर हुने गरी पुर्व–पश्चिम दिशामा खिचिएका काल्पनिक क्षितिज्य रेखालाई अक्षांश भनिन्छ ।
जम्मा रेखाको संख्या ः १८० (० समेत गरि १८१)
० डिग्री अक्षंश रेखा ःभू–मध्य रेखा (Equatorial Line)
२३.५ उत्तरी अक्षांश रेखा ः र्कक रेखा (Tropic of Cancer)
६६.५ उत्तरी अक्षांश रेखा ः सूमेरु वृत्त (Arctic Circle)
२३.५ दक्षिणी अक्षांश रेखा ः मकर रेखा (Tropic of Capricorn)
६६.५ दक्षिणी अक्षांश रेखा ः कूमेरु वृत्त (Antarctic Circle)
अक्षंश रेखाहरुको बिचको दूरी ः १११ कि.मी
विशेषता
अक्षंश रेखाहरु पुर्ण वृत्ताकार हुन्छन् ।
अक्षांशको मदतले विभिन्न स्थानको जलवायुको अवस्था पत्ता लागाउन सकिन्छ ।
यसको मद्तले दुई स्थान विचको लम्बीत दुरी (Perpendicular Distance) पत्ता लगाउन सकिन्छ ।
अक्षंश बढ्दा तापक्रम घट्दै जान्छ ।
सबै भन्दा लामो अक्षांश रेखा भू–मध्य रेखा (Equatorial line) हो ।
देशान्तर (Longitude)
पृथ्वीको अंक्षसंग समानान्तर खिचिएका ठाडो काल्पनीक रेखाहरुलाई देशान्तर भनिन्छ ।
देशान्तर रेखाको अर्को नाम ः मध्यान्ह रेखा ९ःभचष्मष्बल या ीयलनष्तगमभ०
जम्मा रेखाको संख्या ः ३६०
० डिग्री देशान्तर रेखा ः ग्रीनवीच (प्रधाणमध्यान्न रेखा)
१८० डिग्री देशान्तर रेखा ः अन्तराष्ट्रिय तिथी रेखा भनिन्छ
अन्तराष्ट्रिय तिथि रेखा बाङ्गो टिङ्गो (श्ष्न(श्बन) हुन्छ र यो प्रशान्त माहासागरमा पर्छ ।
विशेषता
देशान्तर रेखाहरु अर्ध वृत्ताकार हुन्छन ।
१ डिग्री देशान्तरको फरक ४ मिनेट हुन्छ ।
० डिग्री देशान्तर रेखालाई प्रधानमध्यान्न रेखा भनिन्छ र यो वेलायतको ग्रीनबिच भएर जान्छ ।
मध्यान्ह रेखाको पुर्वको समय छिटो +प्लस तथा पश्चिमको समय ढिलो (– माइनस) हुन्छ ।
देशान्तर को सहयोगले विश्को समयलाई विभिन्न २४ वटा समय क्षेत्र (त्ष्mभ श्यलभ) मा विभाजन गरिएको छ ।
यसको मद्तले एक स्थानबाट आको स्थानको समय पत्तालगाउन सकिन्छ ।
१८० डिग्री देशान्तर रेखालाई अन्तराष्ट्रिय तिथि रेखा भनिन्छ र यो रेखा प्रशान्त माहासागरमा पर्छ ।