- सिमानाको आधारमा जिल्लाहरु
- भारतसंग सिमाना भएका ः २७
- चीनसग सिमाना भएका ः १५
- भारत र चिन दुबैसंग सिमना भएका ः २ ताप्लेजुङ्ग र दार्चुला
- भारतसंग मात्र सिमाना भएका ः २५
- चीनसंग मात्र सिमाना भएका ः १३
- कुनै पनि अन्तराष्ट्रिय सिमाना नभएको ः ३७
- आफ्नो अञ्चल सिमाना नछुने ः ३ (भक्तपुर, नुवाकोट, लम्जुङ्ग)
जिल्लाहरुबारे
- सबै भन्दा ठूलो जिल्ला (जनसंख्या) ः काठमाडौ, मोरङ, रुपन्देहि, झापा, कैलाली
- सबै भन्दा ठूलो जिल्ला (क्षेत्रफल) ः डोल्पा, हुम्ला, ताप्लेजुङ, मुगु, गोरखा
- सबै भन्दा सानो जिल्ला (जनसंख्या) ः मनाङ्ग, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला
- सबै भन्दा सानो जिल्ला (क्षेत्रफल) ः भक्तपुर, ललितपुर, काठमाडौ, पर्वत, तेह्रथुम
- हिमाल पारिको जिल्लाहरु ः मनाङ्ग र मुस्ताङ्ग
- बराबर क्षेत्रफल भएको जिल्लाह ः रामेछाप र तनहु (१५४६ वर्ग किमी),
डोटी र बर्दिया (२०२५ वर्ग किमी)