विभिन्न समयमा नेपालको राजनीतिक विभाजन
लिच्छवीकालमा जिल्लालाई | विषय भनिन्थ्यो |
३९ जिल्ला | भिमसेन थापाकोपालमा |
३५ जिल्ला | राणकालमा(विरशम्शेरको पालमा) |
१४ अञ्चल ७५ जिल्ला | राजा महेन्द्रको पालामा (२०१८–१–१) |
४ विकाश क्षेत्र | राजा विरेन्द्रकोे पालामा (२०२९–३–१३) |
५ विकाश क्षेत्र | राजा विरेन्द्रकोे पालामा (२०३७–६–२६) |
७ प्रदेश | नेपालको संविधान २०७२ |