म्याग्नाकार्टा

 वेलायतको राज संस्था र त्याहाको जनता (द्यबचयलक) विच भएको सम्झौतालाई म्याग्नाकार्टा भनिन्छ ।
 यसलाई विश्वको पहिलो लिखित कानुनको रुपमा समेत लिने गरिन्छ ।

जारी १५ जुन १२१५
जारी हुदाको राजा जोन द्धितिय
जारी भएको स्थान रनिमेड
मसाैदा तयार गर्ने व्यक्ति आर्कविसप स्टेफेन ल्याङ्गटन
अन्तिम म्याग्नाकार्टा जारी सन् १२२५ राजा हेनरी तृतीयको पालामा
लेखिएको भाषा ल्याटिन
रहेकाे धारा ६३
उपनाम स्वतन्त्रताको महाअधिकार पत्र, मनवअधिकारको पहिलो लिखित दस्तावेज

म्याग्नाकार्टाबाट सुनिश्चित गरिएका अधिकारहरु

म्यग्नाकार्टाका महत्वपूर्ण धाराहरु

धारा व्यवस्था
धारा १ चर्चको स्वायत्तता
धारा ३९ बन्दि प्रत्यक्षीकरण (कूनै पनि अभियोगमा समातीएको व्यक्तिलाई तुरुन्त मुद्दा हेर्ने अधिकारी समक्ष पुर्याउनु पर्छ )
धारा ४० न्याय सम्बन्धी सम्पूर्ण कमचारीले न्याय बेच्ने छैन, कसैलाइ न्याय दिन ढिलाई गर्नेछैनौ तथा कुनै पनि वर्गलाइ न्याय दिनबाट इन्कार गर्ने छैनौ भन्ने सपथ लिनूपर्छ ।
धारा ५४ राजाका मन्त्री तथा कर्मचारी सबैले कानून जँन्नू र मान्नूपर्छ ।

 

 

Exit mobile version