वेलायतको राज संस्था र त्याहाको जनता (द्यबचयलक) विच भएको सम्झौतालाई म्याग्नाकार्टा भनिन्छ ।
यसलाई विश्वको पहिलो लिखित कानुनको रुपमा समेत लिने गरिन्छ ।
जारी | १५ जुन १२१५ |
जारी हुदाको राजा | जोन द्धितिय |
जारी भएको स्थान | रनिमेड |
मसाैदा तयार गर्ने व्यक्ति | आर्कविसप स्टेफेन ल्याङ्गटन |
अन्तिम म्याग्नाकार्टा जारी | सन् १२२५ राजा हेनरी तृतीयको पालामा |
लेखिएको भाषा | ल्याटिन |
रहेकाे धारा | ६३ |
उपनाम | स्वतन्त्रताको महाअधिकार पत्र, मनवअधिकारको पहिलो लिखित दस्तावेज |
म्याग्नाकार्टाबाट सुनिश्चित गरिएका अधिकारहरु
- चर्चको अधिकारहरुको रक्षा
- गैर कानुनी रुपमा Barons हरुलाई बन्दि बनाउनमा रोक
- छिटो न्याय प्रणली
- राजसंस्थालाई दिने करमा कमी
म्यग्नाकार्टाका महत्वपूर्ण धाराहरु
धारा | व्यवस्था |
धारा १ | चर्चको स्वायत्तता |
धारा ३९ | बन्दि प्रत्यक्षीकरण (कूनै पनि अभियोगमा समातीएको व्यक्तिलाई तुरुन्त मुद्दा हेर्ने अधिकारी समक्ष पुर्याउनु पर्छ ) |
धारा ४० | न्याय सम्बन्धी सम्पूर्ण कमचारीले न्याय बेच्ने छैन, कसैलाइ न्याय दिन ढिलाई गर्नेछैनौ तथा कुनै पनि वर्गलाइ न्याय दिनबाट इन्कार गर्ने छैनौ भन्ने सपथ लिनूपर्छ । |
धारा ५४ | राजाका मन्त्री तथा कर्मचारी सबैले कानून जँन्नू र मान्नूपर्छ । |