किरात वंश

 

शासन केन्द्र शांखमुल (कतै कतै गोकर्ण पनि उल्लेख रहेको छ)
शासन अवधि लगभग १५०० वर्ष
जम्मा शासक २८ पुस्ताका ३२ जना
पहिलो राजा यलम्बर
छैठो राजा हुम्ती (यीनको पालमा माहाभारतको युद्ध भएको मानिन्छ)
सातौ राजा जितेदास्ती (यीनको पालमा गौतम बृद्ध काठमाडौ आएको मानिन्छ)
चौधो राजा स्थुको (यीनको पालमा मौर्य सम्राट अशोक नेपाल आएका)
अन्तिम राजा गस्ती
मुख्य धर्म शैव धर्म

किरात वंश बारे थप

Exit mobile version