नेपालमा शासन गर्ने पहिलो वंश
शासन केन्द्र | मातातीर्थ (किर्तीपुर) |
शासन अवधि | ५२१ वर्ष (गोपाल वंशावली अनुसार) |
कुल शासक | ८ जना |
पहिलो राजा | भुक्तमान (भुमि गुप्त) |
अन्तिम राजा | यक्ष गुप्त |
मुख्य उपलब्धी | पशुपतीनाथको ज्योतिलिङ भेटेको |
गोपाल वंश बारे अन्य
- गोपाल भन्नाले गाईपालक समुदायलाई बुझाउँछ ।
- नेपालका प्रथम राजाहरु गोपाल वंशहरु थिए ।
- उपत्यकाको टेकु दोभानमा बस्ने “ने” मुनिले गोपाल वंशका भुक्तमान (भुमि गुप्त) लाई राजा बनाए मान्यता रहेको छ ।
- कर्क पेट्रिकका अनुसार नेपालमा शासन गरेका गोपाल वंशी राजाहरु भूमिगत, जयगुप्त, धर्मगुप्त, हर्षगुप्त, भीमगुप्त, मवीगुप्त, विष्णु गुप्त, जित गुप्त
- यीनीहरुको शासनको बेला बहुह्री नाम गाई बागमती नदिको किनारमा सधै दुध चढाउने गरेकोमा त्यस ठाँउ खनि हेर्दा पशुपतिनाथको ज्योतिलिङ भेटेको थियो