बाल दिवस २०७६
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
नारा :- सुनिश्चित बाल अधिकार
समृद्व नेपालको आधार
बालदिवस सम्बन्धी जान्कारी
तत्कालीन राणी रत्नराज्य लक्ष्मी भारत भ्रमणम जादा त्याहा माहात्मा गान्धिको जन्म दिन पारेर बाल दिवस मनाएको देखे पछि उहाँ नेपाल फर्केर आफ्नो जन्म दिन २०२१ भाद्र ४ गते नेपाल बाल संगठन खोली सोही दिन बाल मन्दिर मन्दिर बनाइ टुहुरा बालबालिकालाई संरक्षण थालनिको दिनलाइ नेपालम रास्टृय बाल दिवस मनाउन थालिएको हो
२०६३ सम्म भाद्र ४ लाई नै बाल दिवस मनाइन्थ्यो र २०६३ पछि भाद्र २९ गतेलाइ बाल दिवस मनाउन थालिएको हो
बर्तमान संबिधानको धारा ३९ म पनि बालबालिकाको अधिकार संम्बन्धी ब्यवस्था गरिएको छ