सातौं राष्ट्रिय कर दिवस २०७५

मंसिर १ गते

- नारा - "कर: समृद्ध नेपाल, सुखी नेपालीको भर"
- आन्तरिक राजस्व विभागका अनुसार हाल नेपालमा १८ लाख करदाता छन् ।
- आउदो पाँच वर्षमा ३० लाख करदाता पुर्‍याउने लक्ष्य रहेको छ


छैटौं राष्ट्रिय कर दिवस २०७४

नारा: "हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर"

 


कहिले मनाइन्छ : प्रत्येक वर्ष मंसिर १ गते
- वि.सं. २०६९ बाट मनाउन थलिएको।
- वि.सं. २०५४ मंसिर १ गतेबाट नेपालमा मुल्य अभिवृद्धि कर [VAT] लागु भएको सम्झनामा मनाउन थालिएको।।

Exit mobile version