आठौ राष्ट्रिय खेलकुद २०७५

आयोजना प्रदेश न ५
आयोजना मिति २०७६ वैशाख ५ तर खेलको सुरुवात २०७५ चैत्र २७
मास्कट (प्रतिक चिन्ह) हात्तीको छावा
नारा आठौ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा
गीत खेलाडि हौ
लोगो र मास्कट डिजाइन सन्तोस विष्ट
मास्कट लोगो र गीत सर्वजानीक २०७४ फागुन ८
सहभागी खेलाडि संख्या पाँच हजार
खेलको संख्या ३५
नौ राष्ट्र खेलको आयोजना गण्डकी प्रदेशमा २ वर्ष भित्र

 

८ औ राष्ट्रिय खेलको पदक तालिका

Exit mobile version