सौर्यमण्डलमा स्थान ः आठौं
उपग्रहको संख्या ः १४ वटा
सबै भन्दा ठूलो उपग्रह ः ट्रिटन
उपनाम ः जल देवता
रङ ः हल्का पहेलो
तपक्रम ः –२१४ ०ऋ
सुर्यबाट दुरी ः ४ अर्ब ४८ करोड
सूर्यको वरिपरि घुम्न लाग्ने समय ः १६४ वर्ष
आफ्नो अक्षमा घुम्न लाग्ने समय ः १६ घण्टा ६ मिनेट ३६ सेकेण्ड
घनत्व ः १.६३ g/cm^3
पत्ता लगाउने वैज्ञानिक ः जोन जोसेफ लिभेरीज