अरुण ग्रह (Uranus)

 सौर्यमण्डलमा स्थान ः सातैं
 उपग्रह संख्या ः २७ वटा
 वायुमण्डल ः अमोनिया, हाईड्रोजन, हेलीयम
 रङ ः हरियो
 तपक्रम ः –१८४ ०ऋ
 सूर्यबाट दुरी ः २ अर्ब ८८ करोड कि.मी.
 सूर्यको वरिपरि घुम्न लाग्ने समय ः ८४ वर्ष
 आफ्नो अक्षमा घुम्न लाग्ने समय ः १७ घण्टा १४ मिनेट २४ सेकेण्ड
 घनत्व ः १.२७ नरअmघ

अरुण ग्रहबारे थप जानकारी

 असफल ताराको उपनामले चिनिने ।
 रोमन आकाश देवताको नाबाट नामाकरण गरिएको ।
 उपग्रहहरुको नामाकरण विलियम सेक्सपियरको उपन्यसको पात्रको नामबाट नामाकरण गरिएका छन् ।
 यसमा गएको एक मात्र यान भोयाजर २ अमेरीकाद्धारा पठाइएको थियो ।
 पत्तलगाउने वेलायती वैज्ञानिक विलियम हार्सचेल (१७८१)
 घडिको सुल्टो (Clockwose) दिशामा घुम्ने ग्रह,
 अक्ष ९० डिग्रीमा ढल्केको कारण तल माथि घुम्ने ग्रह

Exit mobile version