सौर्यमण्डलमा स्थान ः सातैं
उपग्रह संख्या ः २७ वटा
वायुमण्डल ः अमोनिया, हाईड्रोजन, हेलीयम
रङ ः हरियो
तपक्रम ः –१८४ ०ऋ
सूर्यबाट दुरी ः २ अर्ब ८८ करोड कि.मी.
सूर्यको वरिपरि घुम्न लाग्ने समय ः ८४ वर्ष
आफ्नो अक्षमा घुम्न लाग्ने समय ः १७ घण्टा १४ मिनेट २४ सेकेण्ड
घनत्व ः १.२७ नरअmघ
अरुण ग्रहबारे थप जानकारी
असफल ताराको उपनामले चिनिने ।
रोमन आकाश देवताको नाबाट नामाकरण गरिएको ।
उपग्रहहरुको नामाकरण विलियम सेक्सपियरको उपन्यसको पात्रको नामबाट नामाकरण गरिएका छन् ।
यसमा गएको एक मात्र यान भोयाजर २ अमेरीकाद्धारा पठाइएको थियो ।
पत्तलगाउने वेलायती वैज्ञानिक विलियम हार्सचेल (१७८१)
घडिको सुल्टो (Clockwose) दिशामा घुम्ने ग्रह,
अक्ष ९० डिग्रीमा ढल्केको कारण तल माथि घुम्ने ग्रह