सौर्यमण्डलमा स्थान ः छैठो
उपग्रहको संख्या ः ६२ वटा
ठूलो उपग्रह ः टाइटन (सौर्यमण्डलको दोस्रो ठूलो उपग्रह)
सानो उपग्रह ः फोबो
अरु उपग्रहहरु ः रिया, डायोनी, टिथिस, ज्यानस, माइमस
वायुमण्डल ः अमोनिया र मिथेन ग्यास
रङ ः पहेलो (अमोनियाको क्रिस्टलको कारणले)
घनत्व ः ०.६८७ नरअmघ
तपक्रम ः –१५३ ०ऋ
सूर्यबाट दुरी ः १ अर्ब ४१ करोड ७८ लाख कि.मी.
सूर्यको वरिपरि घुम्न लाग्ने समय ः २९ वर्ष ६ महिना
आफ्नो अक्षमा घुम्न लाग्ने समय ः १० घण्टा ३० मिनेट
पत्ता लगाउने व्यक्ति ः ग्यालिलियो ग्यालेली (सन् १६००)
शनी ग्रह बारे थप जानकारी
रोमन भुमीको देवताको नामबाट नामाकरन गरिएको
यस ग्रहलाई वृहस्पतीका पिता भनेर पनि चिनिन्छ
Ring Planet नामबाट पनि चिनिने
सुन्दर ग्रहको उपनामले चिनिने
उपग्रहहरुको नामाकरण विलियम सेक्सपियरको उपन्यासका पात्रहरुको नामबाट गरिएको ।