उपग्रह (Satellite)

 आफ्नो ग्रहको साथै सूर्यको परिक्रमा गर्ने सैर्यमण्डलको सदस्यलाई उपग्रह भनिन्छ ।
 सौर्यमण्डलमा रहेको कूल उपग्रहको संख्या ः १७३
 उपग्रह नभएको ग्रह ः बुध र शुक्र
 सबैभन्दा बढि उपग्रह ः बृहस्पति (६७)
 सबै भन्दा कम उपग्रह भएको ग्रह ः पृथ्वी (१)
 सबै भन्दा ठूलो उपग्रह ः ग्यानेमेड (वृहस्पती)
 सबै भन्दा सानो उपग्रह ः डिमस (मंगल, अर्ध व्यास ६.३ किमी)
 सबै भन्दा ठूला पाँच उपग्रहहरु ःग्यानेमेड (वृहस्पती), टाइटन (शनि), कलिस्टो (वृहस्पती), आयो (वृहस्पती), चन्द्रमा (पृथ्वी)
 पहिलो मानव निर्मित उपग्रह ः स्पुतनिक(१ (रुस, १९५७ अक्टूबर ४)
 एकै पटक सबै भन्दा बढि उपग्रह प्रक्षेपण गर्ने ः भारत (एकै पटकमा १०४)

Exit mobile version