सबै भन्दा ठूलो ग्रह ः बृहस्पति
नामाकरण ः रोमन देवताहरुको राजा
सौर्यमण्डलमा स्थान ः पाँचौ
उपग्रहको संख्या ः ७३ वटा (NASA अनुसार ५३ कन्फर्म र २६ को अध्ययन भइरहेको)
ठूलो उपग्रह ः ग्यानेमेड (सौर्य परिवारको सबै भन्दा ठुलो)
घनत्व ः १.३२ g/cm^3
सूर्यबाट दुरी ः ७७ करोड ८० लाख कि.मी.
सूर्यको प्रकाश वृहस्पती सम्म पुग्न लाग्ने समयः ४३ मिनेट
सूर्यको वरिपरि घुम्न लाग्ने समय ः ११.८६ (११) वर्ष (४३३३ दिन)
आफ्नो अक्षमा घुम्न लाग्ने समय ः ९ घण्टा ५५ मिनेट ३० सेकेण्ड(सबै भन्दा छिटो)
बृहस्पती सम्बन्धी थप जानकारी
रोमन देवताहरुको राजा व्गउष्तभच को नामबाट नामाकरण गरिएको,
ग्रहहरुको राजाको उपनामले चिनिने,
ग्यालेलीयोले सन् १६१० मा पत्ता लगाएका ४ वाटा वृहस्पतीका उपग्रहहरु आयो, युरोपा, कलिस्ट्रो र ग्यानेमेड हुन यीनीहरुलाई ग्यालेलीयन मुन्स भनेर पनि चिनिन्छ