- सुर्यको प्रकाशले एक वर्षमा पार गर्ने दुरीलाई प्रकाश वर्ष भनिन्छ ।
- प्रकाशले एक वर्षमा लगभग ९५ खर्व किलो मीटर दुरी पार गर्छ।
- प्रकाश वर्ष अकाशीय पिण्डहरुको बिचको दूरी पत्ता लागाउन प्रयोग गरीन्छ ।
© 2023 All Rights Reserved to Loksewa Darpan A Brand Product of Inspire Education Pvt Ltd.