सूर्य बारे जानकारी

 सुर्यको केन्द्रको तापक्रम : १.५ करोड ण्ऋ
 सतहको तापक्रम : ५५०० ण्ऋ
 पृथ्वीबाट दुरी : १४ करोड ९६ लाख कि.मी.,
 अर्धव्यास ः ६,९५,५०८ कि.मी.
 व्यास : १३,९१,०१६ कि.मी.
 सुर्यलाई हेर्न सकिने यन्त्र : हेलिस्कोप (Helescope)
 सूर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न लाग्ने : २५ दिन ५ घण्टा (ध्रवमा ३५ दिन)
 सूर्यलाई आफ्नो कक्षमा परिक्रमा गर्न लाग्ने समय : २३ करोड वर्ष
 सुर्यबाट पृथ्वीिमा प्रकाश आई पूग्ने समय : ८ मिनेट २० सेकेण्ड
 सूर्यको प्रकाशले १ सकेन्डमा पार गर्ने दुरी : ३ लाख कि.मी.,
 सुर्यबाट नजीकको तारा: अल्फा सेन्ताउरी
 सूर्य पछि पृथ्वीको नजिक रहेको अर्को तारा : प्रोक्सिमा सेताउरी (२.२४ प्रकाश वर्ष)
 सूर्य र अरु तारा रहेको समुह: आकाश गंगा (Milky way)
 पृथ्वीबाट सुर्य पछि देखिने सबै भन्दा चम्किलो तारा : डग स्टार (साइरस)

Exit mobile version