सुर्यको केन्द्रको तापक्रम : १.५ करोड ण्ऋ
सतहको तापक्रम : ५५०० ण्ऋ
पृथ्वीबाट दुरी : १४ करोड ९६ लाख कि.मी.,
अर्धव्यास ः ६,९५,५०८ कि.मी.
व्यास : १३,९१,०१६ कि.मी.
सुर्यलाई हेर्न सकिने यन्त्र : हेलिस्कोप (Helescope)
सूर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न लाग्ने : २५ दिन ५ घण्टा (ध्रवमा ३५ दिन)
सूर्यलाई आफ्नो कक्षमा परिक्रमा गर्न लाग्ने समय : २३ करोड वर्ष
सुर्यबाट पृथ्वीिमा प्रकाश आई पूग्ने समय : ८ मिनेट २० सेकेण्ड
सूर्यको प्रकाशले १ सकेन्डमा पार गर्ने दुरी : ३ लाख कि.मी.,
सुर्यबाट नजीकको तारा: अल्फा सेन्ताउरी
सूर्य पछि पृथ्वीको नजिक रहेको अर्को तारा : प्रोक्सिमा सेताउरी (२.२४ प्रकाश वर्ष)
सूर्य र अरु तारा रहेको समुह: आकाश गंगा (Milky way)
पृथ्वीबाट सुर्य पछि देखिने सबै भन्दा चम्किलो तारा : डग स्टार (साइरस)