- सूर्य Yellow Dwarf प्रकारको तारा हो ।
- सूर्यको उत्पती देखि हाल सम्म आफ्नो जीवनको आधा समय पार गरिसकेको छ ।
- यसको उत्पती आज भन्दा करिब ४.५ अर्व वर्ष पहिला भएको हो र यसको बाकि आयु लगभग ६.५ अर्व वर्ष रहेको छ ।
- तौल लगभग २x१०^३० के. जी. रहेको छ जुन पृथ्वीको लगभग ३ लाख ३२ हजार ९४६ गुणा छ ।
- सूर्यले सौर्यमण्डलको कूल भारको सुर्यले ९९.८ प्रतिशत भार अगोटेको छ ।
- तौल (Mass) को आधारमा ७०.६% हाइड्रोजन, २७.४% हिलियम र २% अन्य
- परमाणु संख्या (Atoms) को आधारमा ९२.१ % हाइड्रोजन र ७.८ % हेलीयम
- आफ्नो तारापूञ्जीय केन्द (Glantic center) को परिक्रमा गर्न करिव २३ करोड वर्ष लाग्छ,
- सूर्यको परिधि : पृथ्वीको भन्दा १०९ गुणा वढि
- सुर्यको आक्र्सण शक्ति : पृथ्वीको भन्दा २८ गुणा बढि रहेको छ ।